2004-03-02 - incident - Bhojpur district २०६०-११-१९ - घटना - भोजपुर जिल्ला
Archive ref no: NCA-12038 अभिलेखालय सि. नं.: NCA-12038
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2896
- अ. नं.123
- घटना भएको जिल्ला:भोजपुर
- गाविस:भोजपुर
- वार्ड नं.:3
- टोलको नाम:सदरमुकाम
- पीडित विवरण
- पीडितको नाम:नरबहादुर वली
- जन्म मिति:
- साल:2038
- महिना:11
- गते:20
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:शिवरथ
- वार्ड नं.:9
- टोल:वमेलगाउ
- अस्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:कालागाउँ
- वार्ड नं.:6
- टोल:सिमिल काडा
- लिङ्ग:पुरुष
- थर:वली
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
- बाबुको नामजोगु वली
- आमाको नाम:छली वली
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शान्ता वली
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-19
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:भोजपुर
- गाविस:भोजपुर
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिवरथ गाविस-९ वमेलगाउ निवासी नेकपा माओवादी जनमुक्ति सेना प्लाटुन कमाण्डरमा २२ वर्षीय नर बहादुर वली (उत्तम)को २०६० फागुन १९ गते राति भोजपुर जिल्लाको सदरमुकाम आक्रमण गर्न गएको समयमा संयुक्त सुरक्षाफौजसंग दोहोरो भिडन्त हुँदा गोली लागी मृत्यु भयो।