2004-03-02 - incident - Bhojpur district २०६०-११-१९ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-12036 अभिलेखालय सि. नं.: NCA-12036

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.2909
  • अ. नं.127
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:भोजपुर
  • वार्ड नं.:0
  • टोलको नाम:भोजपुर सदरमुकाम
  • पीडित विवरण
  • पीडितको नाम:बसन्तराज लम्साल
  • जन्म मिति:
  • साल:2032
  • महिना:11
  • गते:07
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:कावासोती
  • वार्ड नं.:1
  • टोल:साँड
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लम्साल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामनेपाली सेना
  • पद:प्युठ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदिननाथ लम्साल
  • आमाको नाम:लिलामाया लम्साल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मिना लम्साल
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:भोजपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनीक अस्पताल
  • मिति:2059-11-21
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नारायणी नदि
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कावसोती गावसि-१ सौड निवासी भोजपुर जिल्ला सदरमुकामको टेलीफोन टावर सुरक्षार्थ सै‍निक प्युठ २८ वर्षीय बसन्तराज लम्सालको २०६० फागुत १९ गते ड्यूटीमा खटेको बेला माओवादीसँगको दोहोरो भिडन्तमा परी घटनास्थलमै मत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री