2004-03-02 - incident - Bhojpur district २०६०-११-१९ - घटना - भोजपुर जिल्ला
Archive ref no: NCA-12022 अभिलेखालय सि. नं.: NCA-12022
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.7086
- अ. नं.102
- घटना भएको जिल्ला:भोजपुर
- गाविस:भोजपुर
- वार्ड नं.:3
- टोलको नाम:टेलिफोन टर्मिनल टावर डाडाँगाउँ
- पीडित विवरण
- पीडितको नाम:सनम राई (सोनाम)
- जन्म मिति:
- साल:2043
- महिना:06
- गते:00
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:बोया
- वार्ड नं.:9
- टोल:बेखुम्चा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:राइ
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:माओवादी सेना सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना सेक्सन FGL
- बाबुको नामछत्रबहादुर राई
- आमाको नाम:मायादेवी राई
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नभएको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:नभएको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-19
- समय:00:00:09 PM
- घटनास्थल
- जिल्ला:भोजपुर
- गाविस:भोजपुर
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नभएको
- सदगत गरिएको स्थान
- घट्नास्थलमै सदगद गरिएको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बोया गाविस-९,बेखुम्चा निवासी माओवादी सेनाका सेक्सन FGL १७ बर्षीय सनम राईको भोजपुर गाविस-३ डाँडागाउँमा रहेको नेपाल टेलिकमको टर्मिनल टावर सुरक्षार्थ खटिएको शाही नेपाली सेना र प्रहरीको टोलीमाथि माओवादी सेनाले ०६० फागुन १९ गते राति आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा सुरक्षाफौजको गोली लागेर मृत्यु भएको थियो।