2004-03-02 - incident - Bhojpur district २०६०-११-१९ - घटना - भोजपुर जिल्ला
Archive ref no: NCA-12020 अभिलेखालय सि. नं.: NCA-12020
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.7189
- अ. नं.38
- घटना भएको जिल्ला:भोजपुर
- गाविस:भोजपुर
- वार्ड नं.:3
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:कुमार चौलागाई
- जन्म मिति:
- साल:2031
- महिना:11
- गते:08
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:सुनसरी
- गाविस:इटहरी नपा
- वार्ड नं.:1
- टोल:मिलनमार्ग
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौलागाई
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:प्रहरी हवलदार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभिम प्रसाद चौलागाई
- आमाको नाम:यज्ञदेवी चौलागाई
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:भीसु चौलागाई
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यलय काठमांडौ
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-19
- समय:00:00:09 PM
- घटनास्थल
- जिल्ला:भोजपुर
- गाविस:भोजपुर
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विपि कोइराला धरान
- मिति:2060-11-20
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- इटहरी १
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इटहरी नपा १ निवासी प्रहरी हवल्दार कुमार चौलागाईको २०६० फागुन १९ गते भोजपुरको रिपिटर टावरमा डीउटीमा रहेको अवस्थामा माओवादीले आक्रमण गर्दा दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।