2004-03-02 - incident - Bhojpur district २०६०-११-१९ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-12019 अभिलेखालय सि. नं.: NCA-12019

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7190
  • अ. नं.39
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:भोजपुर
  • वार्ड नं.:3
  • टोलको नाम:डाँडागाउँ
  • पीडित विवरण
  • पीडितको नाम:कृष्ण प्रसाद सिटौला
  • जन्म मिति:
  • साल:2026
  • महिना:11
  • गते:04
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:पकली
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:भादगाउँसिनुवारी
  • वार्ड नं.:9
  • टोल:प्रगतीटोल
  • लिङ्ग:पुरुष
  • थर:सिटौला
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्रहरी सहायक नीरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदेवी प्रसाद सिटौला
  • आमाको नाम:कमलमाया सिटौला
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विमला सिटौला
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यलय काठमांडौ, जिल्ला प्रसाशन कार्यालय सुनसरी
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भादगाँउ सीनुवारी -९ प्रगतीटोल
  • मिति 2061-12-12
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • स्थाइ घर बनाइ बसोबास गरेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-19
  • समय:00:00:09 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:भोजपुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विपि कोइराला धरान
  • मिति:2060-11-20
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पकली-५
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पकली गाविस ५ निवासी प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद सिटौलाको २०६० फागुन १९ गते भोजपुर रिपिटर टावरमा माओवादीले आक्रमण गर्दा दोहोरो भिडन्तमा गोली लागी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री