2004-03-02 - incident - Banke district २०६०-११-१९ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-12012 अभिलेखालय सि. नं.: NCA-12012

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10561
  • अ. नं.32
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:रनियापुर
  • वार्ड नं.:9
  • टोलको नाम:रनियापुर
  • पीडित विवरण
  • पीडितको नाम:मुस्ताक अहमद खाँ
  • जन्म मिति:
  • साल:2017
  • महिना:00
  • गते:00
  • उमेर:43
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:रनियापुर
  • वार्ड नं.:9
  • टोल:रनियापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:9
  • टोल:त्रिवेणीनगर
  • लिङ्ग:पुरुष
  • थर:खाँ
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामगाविसको कार्यालय मटेहिया
  • पद:गाविस सचिव
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनसीम खाँ
  • आमाको नाम:हसरतुल खाँ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नुर ऐनवा खाँ
  • छोराको संख्या:6
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:छोराले औद्योगिक क्षेत्रमा जागिर गर्ने
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • नेपालगंज नपा-९ त्रिवेणीनगर
  • मिति 2062-04-00
  • पुनस्थापित भएको भए मिति2064-03-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-19
  • समय:10:30:00 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:रनियापुर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2060-11-20
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके रनियापुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके रनियापुर गाविस-९ घरभई मटेहिया गाविसको कार्यालयमा कार्यरत गाविस सचिव ४३ वर्षीय मुस्ताक अहमद खाँ लाई ०६० फागुन १९ गते राती १०:३० बजे माओवादीका कार्यकर्ताहरुले घरबाट सुराकीको आरोपमा अपहरण गरे। अपहरण गरी खाँलाइ माओवादीहरुले घरबाट १ किलो मिटर उत्तर पश्चिम रहेको खेतमा लगि गोली हानी हत्या गरे। मृतकको लास ०६० फागुन २० गते बिहान १० बजे घटनास्थलमा गाँउलेले देखेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री