2004-03-01 - incident - Surkhet district २०६०-११-१८ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-12010 अभिलेखालय सि. नं.: NCA-12010
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.2280
- अ. नं.189
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:गरपन
- वार्ड नं.:1
- टोलको नाम:महेली
- पीडित विवरण
- पीडितको नाम:प्रकाश बोहरा
- जन्म मिति:
- साल:2053
- महिना:11
- गते:21
- उमेर:7
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:गरपन
- वार्ड नं.:3
- टोल:महेली
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:न
- लिङ्ग:पुरुष
- थर:बोहरा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामचन्द्र बहादुर बोहरा
- आमाको नाम:सुमित्रा बोहरा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट छैन
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग टाउकामा चोट लागेको मेरुदण्ड अशक्त
- उपचार गराएको अस्पतालको नाम
- सुर्खेत अस्पताल
- उपचार मिति 2060-11-18
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- तत्काल टाउकोको अप्रेशन गर्नुपर्ने।
- पीडक पक्ष
- गैर राज्य अज्ञात
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-18
- समय:00:00:12 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:गरपन
- वार्ड नं.:1
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गर्पन गाविस-३ निवासी ७ वर्षीय प्रकाश बोहरा गर्पन गाविस-१ मा वेवारिसे अवस्थामा छोडिएको वम विष्फोटनमा परि ०६० फागुन १८ गते घाइते भए। वोहराको ढाड अशक्त भएको छ।