2004-02-29 - incident - Rupandehi district २०६०-११-१७ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-11988 अभिलेखालय सि. नं.: NCA-11988

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9344
  • अ. नं.130
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:परोहा
  • वार्ड नं.:9
  • टोलको नाम:सेरुवा
  • पीडित विवरण
  • पीडितको नाम:गुणाखरप्रकाश काफ्ले
  • जन्म मिति:
  • साल:2042
  • महिना:05
  • गते:00
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:केरवानी
  • वार्ड नं.:4
  • टोल:ढेकावर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:काफ्ले
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामश्री ज्ञानोदय रात्री मावि, बुटवल
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)
  • बाबुको नामबालकृष्ण काफ्ले
  • आमाको नाम:जमूना काफ्ले
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-17
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:परोहा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • हत्या पछि लाश बेपत्ता बनाईएको थियो।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपन्देही जिल्ला केरवानी गाविस-४ निवासी १८ वर्षीय गुणाखर काफ्ले ज्ञानोदय माविमा अध्यानरत रहँदा अनेरास्ववियू (क्रान्तिकारी) आवद्ध थिए। काफ्लेलाई ०६० फागुन १७ गते आफ्नो साथीको घर पर्रोहवा गाविस-९ सेरुवामा जाँदा रातीको समयमा सेनाले बेपत्ता बनाई हत्या गरिएको भन्ने समाचार सञ्चार माध्यमबाट थाहा भएको तर अहिले सम्म पनि शव बेपत्ता बनाइएकोमा सम्बन्धित पक्षबाट अहिले सम्म स्पष्ट केही जानकारी गराईएको छैन ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री