2004-02-29 - incident - Rupandehi district २०६०-११-१७ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-11989 अभिलेखालय सि. नं.: NCA-11989

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3307
  • अ. नं.45
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:परोहा
  • वार्ड नं.:9
  • टोलको नाम:सेरुवाटोल
  • पीडित विवरण
  • पीडितको नाम:दुर्गा पाण्डे
  • जन्म मिति:
  • साल:2035
  • महिना:07
  • गते:29
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:दुधराक्ष
  • वार्ड नं.:9
  • टोल:किरणटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पाण्डे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कम्पनी कमाण्डर
  • बाबुको नामझविन्द्रलाल पाण्डे
  • आमाको नाम:तुलसीदेवी पाण्डे
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अर्को विहे गरेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-17
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:परोहा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दूधराक्ष गाविस-९ निवासी २५ वर्षीय दुर्गा पाण्डे २०६० फागुन १७ गते साथीहरु सहित पार्टीकामले पर्रोहामा भेला भएका बेला राति गाडीमा आएका शाही नेपाली सेनाले टोल नै घेरा हालेर घरभित्रै गोली हानी हत्या गरेका थिए। उनिसँगै अन्य सोही ठाउँका चार जनालाई पनि एकै ठाउँमा गोली हानी हत्या गरेको थियो। शव पीडित परिवारलाई लाई दिइएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री