2004-02-29 - incident - Morang district २०६०-११-१७ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-11982 अभिलेखालय सि. नं.: NCA-11982

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7419
  • अ. नं.58
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:डङग्राहा
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:अर्जुन भट्टराई (इन्द्र) (विशाल)
  • जन्म मिति:
  • साल:2027
  • महिना:09
  • गते:18
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:मिर्गौलिया
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भट्टराई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:एरिया कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमिटी सदस्य
  • बाबुको नामगोरख बहादुर भट्टराई
  • आमाको नाम:हर्कमाया भट्टराई
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राधा कुमारी काफ्ले
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:डङग्राहा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:कोसी अंचल अस्पताल
  • मिति:2060-11-17
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सिंगीयाघाट १०
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मिर्गौलीया गावीस-९ निवासी माओवादी एरिया कमिटी सदस्य ३३ वर्षीय विशाल भनिने अर्जुन भट्टराईलाई २०६० फागुन १७ गते पार्टी कामको सिलसिलामा डंग्राहा गाविस गएको बेला संयुक्त सुरक्षाफौजले नियन्त्रणमा लिएर कुटपिट गरी गोली हानी हत्या गरे। हत्यापछि लास सुरक्षाफौजले गाडीमा हालेर विराटनगर लगेका थिए। लासको पेष्टमार्टम सोही दिन कोसी अञ्चल अस्पतालमा गरी सिंगीयाघाटमा सदगद भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री