2004-02-28 - incident - Kanchanpur district २०६०-११-१६ - घटना - कञ्चनपुर जिल्ला

Archive ref no: NCA-11973 अभिलेखालय सि. नं.: NCA-11973

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.4958
  • अ. नं.113
  • घटना भएको जिल्ला:कञ्चनपुर
  • गाविस:सुडा
  • वार्ड नं.:7
  • टोलको नाम:मुसेपानी
  • पीडित विवरण
  • पीडितको नाम:दिपेन्द्रबहादुर भाट
  • जन्म मिति:
  • साल:2036
  • महिना:03
  • गते:31
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:जोगवुडा
  • वार्ड नं.:8
  • टोल:कुर्मुल्ले
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भाट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला समिति कञ्चनपुर जिल्ला सचिवालय सदस्य
  • बाबुको नाममानसिंह भाट
  • आमाको नाम:रम्भादेवि भाट
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गोमती देवि भाट
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-16
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कञ्चनपुर
  • गाविस:सुडा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नगरिएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नगरेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जोगबुढा गाविस ८ कुर्मुल्ले निवासी नेकपा माओवादी कञ्चनपुर जिल्ला सचिवालय सदस्य २४ वर्षीय दिपेन्द्रबहादुर भाटको ०६० फागुन १६ गते कञ्चनपुर जिल्ला सुडा गाविसको भुसेपानीमा आफैंले बोकेको बम विस्फोट भई मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री