2004-02-27 - incident - Kapilvastu district २०६०-११-१५ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-11964 अभिलेखालय सि. नं.: NCA-11964
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2984
- अ. नं.160
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:भगवानपुर
- वार्ड नं.:0
- टोलको नाम:भवनपुर
- पीडित विवरण
- पीडितको नाम:सेते वोहरा
- जन्म मिति:
- साल:2011
- महिना:11
- गते:15
- उमेर:49
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:जिमाली
- वार्ड नं.:5
- टोल:ठूली जिमाली
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:वोहरा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एसीएम
- बाबुको नाममैनु वोहरा
- आमाको नाम:नन्कली वोहरा
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:एकल
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-15
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:भगवानपुर
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- थाहा नभएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जिमाली गाविस-५ ठूली जिमाली निवासी नेकपा माओवादी एरिया कमिटी सदस्य पदमा कार्यरत ४९ वर्षीय सेते वोहरलाई कपिलवस्तु जिल्ला भगवानपुर गाविसबाट नेपाली सेनाले २०६० फागुन १५ गते गिरफ्तार पछि गोली हानेर हत्या गरे।