2004-02-26 - incident - Kalikot district २०६०-११-१४ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-11957 अभिलेखालय सि. नं.: NCA-11957
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.5081
- अ. नं.121
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:फोइमहादेव
- वार्ड नं.:5
- टोलको नाम:बैजडी
- पीडित विवरण
- पीडितको नाम:चन्द्रबहादुर शाही
- जन्म मिति:
- साल:2011
- महिना:11
- गते:08
- उमेर:49
- स्थायी ठेगाना:
- जिल्ला:जुम्ला
- गाविस:तलिउम
- वार्ड नं.:1
- टोल:श्रीढुस्का
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शाही
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:अन्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामबिर्खबहादुर शाही
- आमाको नाम:जानु शाही
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नन्दा देबि शाही
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन जुम्ला
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-14
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तलिउम गाविस १ श्रीढुस्का निवासी चन्द्रबहादुर शाहीलाई २०६० फागुन १४ गते कालिकोटको बैजडीमा सुराकी गरेको आरोपमा माओवादीले हत्या गरका थिए।