2004-02-24 - incident - Sarlahi district २०६०-११-१२ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-11941 अभिलेखालय सि. नं.: NCA-11941
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7006
- अ. नं.67
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:सुन्दरपुर चुलडवा
- वार्ड नं.:8
- टोलको नाम:वेलटोल
- पीडित विवरण
- पीडितको नाम:गोपालबहादुर कार्की
- जन्म मिति:
- साल:2014
- महिना:00
- गते:00
- उमेर:46
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:हजरिया
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:हजरिया
- वार्ड नं.:1
- टोल:
- लिङ्ग:पुरुष
- थर:कार्की
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, कार्यकर्ता
- बाबुको नाममानबहादुर कार्की
- आमाको नाम:कलमाया कार्की
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:उमादेवी कार्की
- छोराको संख्या:2
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-12
- समय:02:00:00 PM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:सुन्दरपुर चुलडवा
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सुरक्षाकर्मीले वेलटोल नजिकै खाल्डो खनेर गाडेको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हजरिया गाविस-१ का माओवादी कार्यकर्ता ४६ वर्षीय गोपाल बहादुर कार्कीलाई ०६० फागुन १२ गते विहान सुरक्षाकर्मीले हजरिया चौकबाट गिरफ्तार गरी ५ घण्टा जति मुखमा पट्टी बाँधी गाउँ घुमाई सुन्दरपुर चुहड्वा गाविस-८ स्थित वेलटोल नजिकै वागमती नदीको किनारमा लगी गोली हानी हत्या गरे। पीडितको लास सुरक्षाकर्मीले त्यही गाडेका थिए।