2004-02-24 - incident - Sankhuwasabha district २०६०-११-१२ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-11940 अभिलेखालय सि. नं.: NCA-11940

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1697
  • अ. नं.48
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:खराङ्ग
  • वार्ड नं.:7
  • टोलको नाम:सुन्तलावारी
  • पीडित विवरण
  • पीडितको नाम:विमला चौहान (राई)
  • जन्म मिति:
  • साल:2039
  • महिना:12
  • गते:13
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:खराङ्ग
  • वार्ड नं.:8
  • टोल:गैरिगाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:चौहान
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी जिल्ला सखुवासभाको आर्थिक विभाग सदस्य
  • बाबुको नामतेजबहादुर चौहान
  • आमाको नाम:पदमकला चौहान
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:वावुराम राई
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:खराङ्ग
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खराङ्ग गाविस-८ निवासी माओवादीको संखुवासभा जिल्लाको आर्थिक विभाग सदस्य २१ वर्षीय विमला चौहानको पार्टीको काममा खराङ गाविस-७ सुन्तलावारी पुगेको अवस्थामा ०६० फागुन १२ गते शसस्त्र प्रहरी वेसक्याम्प तुम्लिङटारबाट गस्तिमा गएको सुरक्षाफौजको टोलीले नियन्त्रमा लिई केही पर लगेर गोली हानी हत्या गरे। सुरक्षाफौजले पीडितको लास स्थानियवासीलाई खाल्डो खन्न लगाई घटना स्थलमा नै गाडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री