2004-02-24 - incident - Lalitpur district २०६०-११-१२ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-11936 अभिलेखालय सि. नं.: NCA-11936

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1238
  • अ. नं.4
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:देवीचौर
  • वार्ड नं.:2
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:शोभालक्ष्मी तामाङ
  • जन्म मिति:
  • साल:2050
  • महिना:02
  • गते:12
  • उमेर:10
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:भट्टेडाँडा
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:भट्टेडाँडा
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:महिला
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम.
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचन्द्रबहादुर भुलुन
  • आमाको नाम:लक्ष्मी भुलुन
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)136000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-12
  • समय:09:30:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:देवीचौर
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भट्टेडाडाँ गाविसमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भट्टेडाडाँ गाविस-१ निवासी शोभालक्ष्मी तामाङलाई माओवादीको आरोपमा २०६० फागुन १२ गते गस्तीमा गएको सुरक्षाकर्मीले देवीचौर गाविस-२ बुरुङचुलीमा गोली हानी हत्या गरेका थिए। राति पिसाब फेर्न घरबाहिर निस्केको समयमा सेनाले हल्ट भन्दा डराएर भाग्न लाग्दा सेनाले गोली चलाउदा उनको घटनास्थलमै मृत्यु भएको थियो। उनी भट्टेडाडाँबाट दिदीको घर आएकी थिइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री