2004-02-23 - incident - Sarlahi district २०६०-११-११ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-11927 अभिलेखालय सि. नं.: NCA-11927

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10098
  • अ. नं.179
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:नेत्रगंज
  • वार्ड नं.:2
  • टोलको नाम:डीटोल
  • पीडित विवरण
  • पीडितको नाम:देवनाथ पासवान
  • जन्म मिति:
  • साल:2030
  • महिना:04
  • गते:04
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:नेत्रगंज
  • वार्ड नं.:2
  • टोल:डीटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:नेत्रगंज
  • वार्ड नं.:2
  • टोल:डीटोल
  • लिङ्ग:पुरुष
  • थर:पासवान
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममानिकचन पासवान
  • आमाको नाम:रामदाई पासवान
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:उर्मिलादेवी पासवान
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला रेडक्रसबाट
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-11
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:नेत्रगंज
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
  • मिति:2060-11-16
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लखनदेही नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेत्रगंज गाविस-२ डीटोलका ३० वर्षीय देवनाथ पासवानलाई चोरी डकैती गरेको आरोपमा ०६० फागुन ११ गते राती प्रहरीले घरबाट गिरफ्तार गरी घर पूर्व केही पर लगी खेतमा गोली हानी हत्या गरे। गोली लागि सख्त घाइते भएका पीडितको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री