2004-02-22 - incident - Dang district २०६०-११-१० - घटना - दाङ जिल्ला

Archive ref no: NCA-11909 अभिलेखालय सि. नं.: NCA-11909

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.1829
  • अ. नं.12
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:लक्ष्मीपुर
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:भीमबहादुर तामाङ
  • जन्म मिति:
  • साल:2026
  • महिना:05
  • गते:20
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:भोटेओडार
  • वार्ड नं.:9
  • टोल:फेडीकुना
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्रीनल गण
  • पद:जमदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलक्पा तामाङ
  • आमाको नाम:मंगलकुमारी तामाङ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मंगली तामाङ
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-10
  • समय:07:00:00 AM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:लक्ष्मीपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:2060-11-11
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भोटेओडार गाविस-९ फेदीकुना निवासी श्रीनलगणमा कार्यरत भीमबहादुर तामाङ २०६० फागुन १० गते दाङ जिल्ला लक्ष्मीपुर गाविस-९ भुसोटखोला ओरालोमा गस्तीमा जानेक्रममा माओवादीले राखेको विद्युतिय धरापमा परी मृत्यु भएको थियो। मृतकको सव नचिनिने अवस्थामा रहेको थियो। २०६० फागुन ११ मा सवलाई उनको घरमा ल्याइ सतगत गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री