2004-02-22 - incident - Bara district २०६०-११-१० - घटना - बारा जिल्ला

Archive ref no: NCA-11908 अभिलेखालय सि. नं.: NCA-11908

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:४१
  • पीडितको नाम र थर:रामेश्वर राय यादव
  • ठेगाना:बारा जिल्ला, देवपुर गाविस
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:बारा जिल्ला देवपरु गाविस बस्ने अन्दाजी वर्ष ४६ का शिक्षक रामेश्वर राय यादवलाई मिति २०६०/११/१० मा माओवादीद्वारा अमानवीय तवरबाट हत्या गरिएकोले छानबिन गरी पाऊँ भनी आयोगमा प्राप्त उजुरी निवदेन
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:पीडितका परिवारका सदस्यलाई रु. १,५०,०००/- का दरले क्षतिपूर्ति उपलब्ध गराउन र दोषी उपरकानुनबमोजिम कारबाही गर्न श्री ५ को सरकारलाई मिति २०६१/११/११ मा लेखी पठाउने निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:*च. नं. १७८० मिति २०६१/१२/३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचारगरिएको, च. नं. १५६० संरक्षण ७८ मिति २०६३/४/८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ताकेता पत्र पठाइएको
  • कार्यान्वयनको स्थिति:बारा दवे पुर- १ का शिक्षक रामश्े वर राय यादवको २०६१/१/९ मा आ.स. पाउनेनिर्णयभएकोभन्नेगृह मन्त्रालयको च. नं. २१६२ मिति २०६१/१२/१९ मा जानकारी प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री