2004-02-20 - incident - Nawalparasi district २०६०-११-०८ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-11898 अभिलेखालय सि. नं.: NCA-11898

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5612
  • अ. नं.36
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:माकर
  • वार्ड नं.:2
  • टोलको नाम:चिसापानि जंगल
  • पीडित विवरण
  • पीडितको नाम:खोरबहादुर चौधरी
  • जन्म मिति:
  • साल:2032
  • महिना:03
  • गते:29
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:पञ्चनगर
  • वार्ड नं.:3
  • टोल:ध्रुवटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामएकल शुशेलि कला समूह
  • पद:सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माले गाउँ कमिटी सदस्य
  • बाबुको नामलछुमन चौधरी
  • आमाको नाम:मतराकी चौधरी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विद्यादेवी चौधरी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-08
  • समय:07:00:00 AM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:माकर
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पृथ्वी चन्द्र जिल्ला अस्पतला
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भुरहि खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पञ्चनगर गाविस -३ घर भएका नेकपा माले गाँउ कमिटी सदस्य एकल शुशेली कला समूहका सदस्य रहेका २८ वर्षीय खोरबहादुर चौधरीलाई ०६० फागुन ८ गते घरमा सुतिरहेको अवस्थामा विन्दवासीनि सशस्त्र प्रहरी मुक्ति तालिम केन्द्र वर्दघाटका पञ्चराम चौधरीको नेतृत्वमा आएका टोलीले विहान घरमा चारैतिर वाट घेरा हाली गिरफ्तार गरि पछाडि हात र आखाँमा पट्टी बाँधी माकर -२ स्थित चिसापानी जंगलमा पुर्याई गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री