2004-02-20 - incident - Banke district २०६०-११-०८ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-11882 अभिलेखालय सि. नं.: NCA-11882

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2706
  • अ. नं.227
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:बनकटवा
  • वार्ड नं.:3
  • टोलको नाम:पेडारी
  • पीडित विवरण
  • पीडितको नाम:काशिराम थारु
  • जन्म मिति:
  • साल:2037
  • महिना:07
  • गते:18
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:बनियाभार
  • वार्ड नं.:5
  • टोल:वेपत्तापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामछोटटनलाल थारु
  • आमाको नाम:चैती थारु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:आस्था थारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशान कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:बनकटवा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया बनियाभार गाविस-५ वेपत्तापुरका २३ वर्षीय काशिराम थारुलाई ०६० फागुन ८ गते बाँके जिल्लाको बनकटवा गाविस-३ पेडारी भन्ने ठाउँमा स्थानीय गाउँलेको घरमा बसिरहेको अवस्थामा गस्तीमा आएको सेनाको टोलीले घर घेरा हाली कव्जामा लिएर केही पर खेतमा लगेर पछाडिबाट गोली हानी हत्या गरे। हत्या गर्नु अगाडि दुवै आँखा निकाली दिएर चरम यातना दिए। अन्तमा गोली हानी हत्या गरे। घटना घटाउने शाही नेपाली सेनाको टोलीमा ५० जना रहेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री