2004-02-20 - incident - Banke district २०६०-११-०८ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-11883 अभिलेखालय सि. नं.: NCA-11883

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.537
  • अ. नं.214
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:बनकटवा
  • वार्ड नं.:3
  • टोलको नाम:पेडारी
  • पीडित विवरण
  • पीडितको नाम:निमप्रसाद थारु
  • जन्म मिति:
  • साल:2031
  • महिना:00
  • गते:00
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वैजापुर
  • वार्ड नं.:5
  • टोल:वनघुसरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी डिसिएम
  • बाबुको नामपिठुराम थारु
  • आमाको नाम:लावरी थारु
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लैहा थारु
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:बनकटवा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास घर परिवारले पाइएन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बैजापुर गाविस-५ का २९ वर्षीय माओवादी कार्यकर्ता निमप्रसाद थारु (दिपेन्द्र)लाई माओवादीको आरोपमा ०६० फागुन ८ गते बनकटुवा गाविस-३ पेडारीगाँउमा सुरक्षाकर्मीले गोली हानी हत्या गरे। माओवादीका कार्यकर्ताहरु सो गाँउमा बसेको सुचना पाई गएको सुरक्षाकर्मीले गाँउलाई आफनो नियन्त्रणमा लिई हत्या गरेको थियो। सो दिन सुरक्षाकर्मीले माओवादीका क्षेत्रीय संचार विभाग सदस्य बाँकेका प्रकाश चौधरी, कैलालीका विक्रम चौधरी लगायतका व्यक्तिको पनि हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री