2004-02-19 - incident - Myagdi district २०६०-११-०७ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-11880 अभिलेखालय सि. नं.: NCA-11880

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4929
  • अ. नं.661
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:2
  • टोलको नाम:वेनी
  • पीडित विवरण
  • पीडितको नाम:रण बहादुर महतरा
  • जन्म मिति:
  • साल:2041
  • महिना:03
  • गते:27
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:विद्यापुर
  • वार्ड नं.:7
  • टोल:दुलाइथाइ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महतरा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
  • बाबुको नामपर्वजित महतरा
  • आमाको नाम:विष्णु महतरा
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पवित्रा महतरा
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग देव्रे खुट्टा नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • आन्तरीक उपचार
  • उपचार मिति 2061-03-08
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • खुट्टाको अप्रेसन गर्नु पर्ने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-07
  • समय:00:00:10 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विद्यापुर गाविस-७ निवासी माओवादी सेना १९ वर्षीय रणबहादुर महतरा सुरक्षाकर्मी र माओवादी सेना वीच ०६० फागुन ७ गते म्याग्दी जिल्लाको सदरमुकाम वेनीमा भएको दोहोरो भिडन्तमा सुरक्षा सेनाको गोलीबाट घाइते भए। उनको बाँया खुट्टा नचल्ने भएकोले हिडडुल गर्न गाह‍ो भएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री