2004-02-18 - incident - Chitwan district २०६०-११-०६ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-11862 अभिलेखालय सि. नं.: NCA-11862

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8236
  • अ. नं.101
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:कविलास
  • वार्ड नं.:1
  • टोलको नाम:कविलास
  • पीडित विवरण
  • पीडितको नाम:सुनिल गुरुङ
  • जन्म मिति:
  • साल:2046
  • महिना:02
  • गते:14
  • उमेर:13
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:कविलास
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामइन्द्रबहादुर गुरुङ
  • आमाको नाम:
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-06
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:कविलास
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कविलास गाविस-१ निवासी १३ वर्षीय सुनिल गुरुङलाई ०५९ फागुन ६ गते सेनाको एक समुहले पीडीतकै घर अगाडि महेन्द्रराजमार्ग छेउमा महाशिवरात्रिको अवस्थामा बाटो छेकेर चन्दा उठाउँदै परमपरागत रुपमा सो चाड मनाइरहेकोबेला एमाओवादीको आशंकामा सो ठाउँ पुगेको सेनाले बिना सोधपुछ एक्कासी गोली चलाउँदा घटनास्थलमै मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री