2004-02-17 - incident - Rautahat district २०६०-११-०५ - घटना - रौतहट जिल्ला

Archive ref no: NCA-11861 अभिलेखालय सि. नं.: NCA-11861

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6747
  • अ. नं.25
  • घटना भएको जिल्ला:रौतहट
  • गाविस:चन्द्रनिगाहापुर
  • वार्ड नं.:1
  • टोलको नाम:टेकनटोल भन्दा माथि जंगलमा
  • पीडित विवरण
  • पीडितको नाम:पदमबहादुर अस्थानी
  • जन्म मिति:
  • साल:0000
  • महिना:00
  • गते:00
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:चन्द्रनिगाहापुर
  • वार्ड नं.:3
  • टोल:गैंडाटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:चन्द्रनिगाहापुर
  • वार्ड नं.:3
  • टोल:गैंडाटार
  • लिङ्ग:पुरुष
  • थर:अस्थानी
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, समर्थक
  • बाबुको नामरत्नमान अस्थानी
  • आमाको नाम:टुलीमाया अस्थानी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-05
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रौतहट
  • गाविस:चन्द्रनिगाहापुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चन्द्रनिगाहापुर गाविस-३ घर भई नेकपा माओवादी समर्थक ४२ वर्षीय पदमबहादुर अस्थनीको २०६० फागुन ५ गते आफ्नै घरमा वसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट आएका १५/१६ जना प्रहरीहरूले नियन्त्रणमा लिई सोधपुछ गर्नुछ भन्दै लगेकोमा इलाका प्रहरी कार्यालय नपुर्‍याउँदै वाटोमा पर्ने जङ्गलमा नै गोली हानी हत्या गरी लाश त्यही जङ्गलमा गाडी गएको। पछि प्रहरी कार्यालयमा गई बुझ्दा पक्राउ नै नगरेको जवाफ दिएकोमा पत्रकार तथा मानवअधिकारकर्मीहरूबाट उनको हत्या भएको थाहा भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री