2004-02-17 - incident - Kavre district २०६०-११-०५ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-11857 अभिलेखालय सि. नं.: NCA-11857

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१६१
  • पीडितको नाम र थर:मैना सुनुवार
  • ठेगाना:काभेप्रलाञ्चोक जिल्ला खरेलथोक गाविस वडा नं.- ६,कटञ्ुजे
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:काभ्रेपलाञ्चोक जिल्ला, खरेलथोक गाविस वडा नं.- ६, कटञ्ुजे बस्ने तथा श्री भगवती मावि खरेलथोकमा कक्षा ९ मा अध्ययनरत मैना सुनुवारलाई मिति २०६०/११/५ गते बिहान ६.३० बजे आफ्नै घरबाट सुरक्षाफौजले पक्राउ गरी अज्ञातस्थलतर्फ लगेको र निजको स्थिति अज्ञात रहेकाले निजको अवस्था सार्वजनिक गरी जीवनरक्षा गरिदनि आयोगमा उजुरी दर्ता हुन आएकोमा पाँचखालस्थित एक बन्दीलेमैना सुनुवारकोबारमेा दिएकोबयानअनुसार मिति २०६०/११/५ गते निजलाई खरेलथोकस्थित निजको घरबाट सुरक्षाफौजले पक्राउ गरीपाँचखालब्यारकेमा ल्याएको भन्ने सम्बन्धमा आयोगमा दर्ता उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:नेपाली सेना
  • आयोगको निर्णय:*काभेप्रलाञ्चोक जिल्ला, खरेलथोक गाविस वडा नं.- ६, कटुञ्जे बस्ने तथा श्री भगवती मावि खरेलथोकमा कक्षा ९ मा अध्ययनरत मैना सुनुवारलाई मिति २०६०/११/५ गते बिहान ६.३० बजे आफ्नै घरबाट सुरक्षाफौजले पक्राउ गरी अज्ञातस्थलतर्फ लगेको र निजको स्थिति अज्ञात रहेकाले निजको अवस्था सार्वजनिक गरी जीवनरक्षा गरिदनि आयोगमा उजुरी दर्ता हुन आएकोमा पाँचखालस्थित एक बन्दीले मैना सनुुवारको बारेमा दिएको बयानअनुसार मिति २०६०/११/५ गते निजलाई खरेलथोकस्थित निजको घरबाट सुरक्षाफौजले पक्राउ गरी पाचँखालब्यारेकमा ल्याएको पाइयो। गलत तरिकाबाट बयान लनिेक्रममा निज शिथलि भएको कारणबाट खाना नखाई बेहोस भएकोमा साहेी दनि निजको मृत्यु भएको पाइया,े निजको मृत्युपश्चात् परिवारलाई खबर नगरी गलत तरिकाबाट लाश गाडिएको तत्पश्चात् काटेर् अफ इन्क्वायरी गठन भएको र उक्त का.ेइर्.बाट निज मैना सुनुवारलाई मार्ने उद्देश्य नभए तापनि अन्य कुनै कारणबाट मरेको हुन सक्ने उल्लेख गरी लाशलाई गलत तरिकाले प्रक्रिया नपुर्‍याई गाडेको पाइएकोले कोर्ट मार्शलबाट तीन जना अधिकृतहरूलाई सोधपुछ गर्दा सही प्रक्रिया नअपनाएको र नियमानुसार लाश सम्बन्धतलिाई जमि्मा नलगाइएको कसुरमा दोषी ठहर्‍याई महासेनानीलाई दुई वर्ष बढुवा रोक्का, ६ महनिा कैद र रु. ५०,०००/- जरिवाना, २ जना सहसेनानीहरूलाई १/१ वर्ष बढुवा रोक्का, ६ महनिा कैद र रु. २५,०००/- का दरले जरिवाना गरी निजको हकवालालाई क्षतिपूर्तिस्वरूप दिने फैसला गरेको भनी मानवअधिकार उल्लङ्घन भएको तथ्य स्वयम् नेपाली सेना, जङ्गी अ∙ाबाट स्वीकार गरी दोषीलाई आन्तरिक रूपमा कारबाहीसमेत भइसकेको देखियो, सोसम्बन्धमा मिति २०६४/१०/२० मा मैना सुनुवारको हत्यामा संलग्न चार सैनिकविरुद्ध जिल्ला अदालत काभ्रेपलाञ्चोकमा जिल्ला सरकारी वकलिको कार्यालयले ज्यानसम्बन्धी महलको १३ (३) नं. अनुसार कसुर गरेकोमा सजायको माग गरी मुद्दा दर्र्ता भइसकेकोले अदालती प्रक्रियाबाट कसुरदारले सजाय पाउने नै हुँदा केही गरिरहुनपरेन। अत: मानवअधिकार उल्लङ्घनबाट पीडित परिवारलाई राष्ट्रिय मानवअधिकार आयोग (उजुरी, कारबाही तथा क्षतिपूर्ति निर्धारण) नियमावली, २०५७ को नियम १७ बमोजिम रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने मिति २०६४/१०/२१ मा निर्णय गरिएको, मैना सुनुवार तथा रामहरि श्रेष्ठलगायतका मुद्दाहरू मानवअधिकार हनन् तथा ज्यादतीसम्बन्धी भएकाले नियमति अदालतबाहेक सैनिक अदालत वा जनअदालत भनिएको वा त्यस्तै प्रकृतिको अन्य कुनै अदालतको क्षेत्राधिकारको विषय नभएकोले साधिकार अदालतमा कारबाहीयुक्त अवस्थामा रहेका आरोपतवि्यक्तिहरूलाई पक्राउ गरी बुझाउन र कानुनबमोजिम कारबाही अगाडि बढाउनको लागि यस आयोगबाट भएको सिफारिस र सर्वोच्च अदालतबाट आदेश भइसकेका सम्पूर्ण मुद्दाहरूमा तत्काल कारबाही अगाडि बढाउन आयोगको विभनि्न मिति मा भएका सिफारिसबमोजिम कारबाही हुन आयोग नेपाल सरकारलाई पुन: आग्रह गर्दछ साथै हाल काभ्रेपलान्चोक जिल्ला अदालतबाट पुर्पक्षको नमि्ति मैना सुनुवारको हत्याको सलिसलिामा वारेण्ट जारी भइसकेको अवस्थामा आरोपति नेपाली सेनाका मेजर नरिञ्जन बस्नेतको विषयमा 'कोर्ट अफ इन्क्वायरी' गठन गरी कारबाही प्रक्रिया अगाडि बढाएको भन्ने आयोगको जानकारीमा आएकोले त्यसप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ। नागरिक अदालतमा कारबाहीको प्रक्रियामा रहेका निज मेजर नरिञ्जन बस्नेतलाई सर्वोच्च अदालतको आदेश, आयोगको सिफारिस र काभ्रेपलान्चोक जिल्ला अदालतको वारेण्टसमेतलाई सम्मान गर्दै सम्बन्धित पक्षले निज बस्नेतलाई अदालतमा उपस्थित गराउनुपर्ने आयोगको ठहर रहेको छ। तसर्थ सोअनुसारगर्न/गराउन आयोग नेपाल सरकारलाई नेपालको अन्तरमि संविधान, २०६३ को धारा १३२ बमोजिम आग्रह गर्दछ भन्ने आयोगको मिति २०६६/९/९ को निर्णय
  • आयोबाट गरिएको सिफारिसको विवरण:*च.नं. ३२६ मिति २०६५/६/६ गते प्र.म.म.प.को कायार्लयलाई आयोगको निर्णय सिफारिस गरिएको, च.नं. ३२७ मिति २०६५/६/६ गते शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको २०६५/८/२९ को निर्णयानुसार निजलाई रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्धदिनेनिर्णय भएको मिति २०६६/७/१० को च.नं. ७३ मा प्र. म.म.प.को पत्रबाट जानकारी प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

]