2004-02-16 - incident - Rautahat district २०६०-११-०४ - घटना - रौतहट जिल्ला

Archive ref no: NCA-11852 अभिलेखालय सि. नं.: NCA-11852

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:६५
  • पीडितको नाम र थर:रामबाबु पटेल
  • ठेगाना:लौकाहा गाविस वडा नं.- २, रौतहट
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०६०/११/४ गते बिहान सुरक्षाफौजले रौतहट जिल्ला लाकैाहा गाविस वडा नं.- २ निवासी रामबाबु पटलेलाई बिना कारण गोली हानी हत्या गरेकाले आयोगबाट थप अध्ययन गरी पीडित पक्षलाई न्याय दिलाई पाऊँ भनी २०६०/११/२९ मानेपाल मानवअधिकार सङ्गठनले आयोग समक्ष दिएको उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:उक्त घटनामा संलग्न सुरक्षाकर्मीको पहिचान गरी दोषीलाई कारबाही गरी सजाय गर्नुका साथै मृतकका हकवालालाई रु.१,००,०००/- क्षतिपूर्ति दिलाउन श्री ५ को सरकारलाई सिफारिस गर्ने मिति २०६२/६/७ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:*आयोगको च. नं. १५५५ संरक्षण ३६४९ मिति २०६०/१२/२ मा उक्त घटनासँग सम्बन्धति घटनास्थलको प्रकृति मुचल्ु का, प्रहरी प्रतिवेदन, पोष्टमार्टम प्रतिवेदनलगायत घटनासँग सम्बन्धति सम्पूर्ण तथ्यहरू माग गरी पत्राचार गरिएको, आयोगको च. नं. १५५५ संरक्षण ३९५७ मिति २०६१/१/९ मा उक्त घटनासँग सम्बन्धति घटनास्थल प्रकृति मुचुल्का, प्रहरीप्रतिवेदन, पोष्टमार्टम प्रतिवेदनलगायत घटनासँग सम्बन्धति सम्पूर्ण तथ्यहरू माग गरी पत्राचार गरिएको, आयोगको च. नं. ७५ मिति २०६१/४/१३ गते शाही नेपालीजङ्गी अड्डालाई पत्राचार गरिएको, आयोगको च. नं. १५५५ संरक्षण १२८८ मिति २०६१/९/२९ गते जिल्ला प्रशासन कार्यालय रौतहटमा पत्राचार गरिएको, आयोगको च. नं. १५५५ संरक्षण १५४२ मिति २०६१/१०/२७ गते थप आवश्यक कागजातहरू माग गरी जिल्ला प्रशासन कार्यालय रौतहटलाई पत्राचार गरिएको, आयोगको च. नं. १५५५ संरक्षण १०९९ मिति २०६२/१०/३ मा आयोगको निर्णय कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सिफारिस गरी पठाइएको, च. नं. ११०९ मिति २०६१/१०/३ मा नेपाल मानवअधिकार सङ्गठनलाई आयोगको निर्णयबारे जानकारी गराइएको साथै सो निर्णयको जानकारी
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको २०६५/८/२९ को निर्णयानुसार निजलाई रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउनेनिर्णय भएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्रबाट जानकारी प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री