2004-02-16 - incident - Kavre district २०६०-११-०४ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-11849 अभिलेखालय सि. नं.: NCA-11849

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.4942
  • अ. नं.16
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:चलाल गणेशस्थान
  • वार्ड नं.:1
  • टोलको नाम:मूलखोला
  • पीडित विवरण
  • पीडितको नाम:हरि वोलखे
  • जन्म मिति:
  • साल:2026
  • महिना:12
  • गते:28
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मथुरापाटी फुलवारी
  • वार्ड नं.:8
  • टोल:लकाइने
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मथुरापाटी फुलवारी
  • वार्ड नं.:8
  • टोल:लकाइने
  • लिङ्ग:पुरुष
  • थर:वोलखे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामचर्चमा कायर्रत
  • पद:क्रिचीयन धर्म प्रचारक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामपुष्पप्रसाद बोलखे
  • आमाको नाम:लिलाकुमारी बोलखे
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ज्ञानदेवी बोलखे
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-04
  • समय:00:05:00 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:चलाल गणेशस्थान
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काठमाडौं
  • मिति:2063-04-29
  • चिकित्सकको नाम:हरिहर वस्ती
  • सदगत गरिएको स्थान
  • क्रिचीयन भएकाले आफ्नै गाउको पाखोमा गाडेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फूलवारी गाविस-८ लकाइनेका ३५ वर्षीय हरी बोलखेलाई २०६० फागुन ४ गते हिरासतमा रहेको अवस्थामा सर्च टोलीमा लगेर चलाल गणेसस्थान गाविस १ मुलखोला मसानघाटनजिकैको पाखोमा गाडेको लास २०६३ असार २१ गते उत्खनन् गरियो। लास पनौती ढुंखर्क कच्ची सडकको पचास मिटरमाथि व्यक्तिगत पाखोबारीमा गाडिएको अवस्थामा फेला पारिएको थियो। डा. हरिहर वस्ती र डा. प्रमोदकुमार श्रेष्ठको विशेषज्ञ टोलीले लास उत्खन्न गरेको थियो। ३ फिट गहिरो खाडल खनी तेर्सो पारेर गाडेको अवस्थामा भेटिएको लासको शरीर कुहिएर माटोमा मिलिसकेकाले कपडाभित्र हाड र जुत्ता भेटियो। लास शिक्षण अस्पताल महाराजगन्जमा लगेर परीक्षण गरियो। लाससँगै रातो ज्याकेट, कालो पाइन्ट, खैरो मोजा र खैरो स्पोर्टस् जुत्ता फेला परयो। आफ्नो छोरालाई हिरासतमा रहेको अवस्थामा सर्च टोलीमा लगेर मारेको भनी मृतकका बाबु पुष्पप्रसाद बोलखेले २०६३ कात्तिक १ गते जिल्ला प्रशासन कार्यालय काभ्रेमार्फत प्रहरीकोमा मुद्दा दर्ता गरे। प्रहरीमा मुद्दा दर्ता भए पनि दोषीहरूलाई प्रहरीले गिरफ्तार गरेको छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री