2004-02-16 - incident - Ilam district २०६०-११-०४ - घटना - ईलाम जिल्ला

Archive ref no: NCA-11846 अभिलेखालय सि. नं.: NCA-11846

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3524
  • अ. नं.89
  • घटना भएको जिल्ला:ईलाम
  • गाविस:महमाई
  • वार्ड नं.:2
  • टोलको नाम:मागुना
  • पीडित विवरण
  • पीडितको नाम:गोविन्द आचार्य (वसन्त)
  • जन्म मिति:
  • साल:2036
  • महिना:05
  • गते:12
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:ईलाम
  • गाविस:दानावारी
  • वार्ड नं.:8
  • टोल:पाल्टार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:आचार्य
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एरिया कमान्डर
  • बाबुको नामयामबहादुर आचार्य
  • आमाको नाम:बिष्णु माया आचार्य
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-04
  • समय:00:00:02 PM
  • घटनास्थल
  • जिल्ला:ईलाम
  • गाविस:महमाई
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • महमाइ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दानावारी गाविस-८ पाल्टारका २४ वर्षीय गोविन्द आचार्य (बसन्त)को आतङ्कवादीको आरोपमा २०६० फागुन ४ गते इलाम जिल्लाको महमाई गाविस-२ मा नेकपा माओवादीको प्रचार प्रसार गरी फर्कने क्रममा चारआली बटुक दल गणबाट आएक सेनाको टोलीसँग जम्का भेट भएपछि गोली हान्न खोज्दा सेनाले गिरफ्तार गरी माईखोलामा लगी हत्या गरे। उनीसँगै सिद्दिथुम्काको एक जनालाई पनि गोली हानी हत्या गरेका थिए। परिवारले घटनास्थलमै सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री