2004-02-15 - incident - Sindhuli district २०६०-११-०३ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-11841 अभिलेखालय सि. नं.: NCA-11841
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9618
- अ. नं.86
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:लाम्पनटार
- वार्ड नं.:3
- टोलको नाम:सिकारीडाडा
- पीडित विवरण
- पीडितको नाम:मनमाया डिम्दोङ (बिहानी)
- जन्म मिति:
- साल:2038
- महिना:05
- गते:10
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:भद्रकाली
- वार्ड नं.:4
- टोल:वेसारे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:डिम्दोङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला कमिटी सदस्य अनेम संघ क्रान्तीकारी जिल्ला सचिव
- बाबुको नामरामलाल डिम्दोङ
- आमाको नाम:सुन्दरीमाया डिम्दोङ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- सुरक्षाकर्मी गस्तीमा जाँदा घर छाडने गरेको।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-03
- समय:00:00:00 AM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:लाम्पनटार
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भद्रकाली गाविस- ४ बेसारेकि २२ वर्षीया मनमाया डिम्दोङलाई ०६० फागुन ३ गते विहान लाम्पनटार गाविस- ३ सिकारीडाडाँ स्थित एक घरमा सुतेको बेला राती सुरक्षाकर्मीले घर घेराहाली गोली हानी हत्या गरे। जनयुद्धको ९ औ वार्षिक उत्सव मनाएर कमलाखोजबाट फर्किने क्रममा राती सेल्टरलिई बसेको ठाउँमा हत्या गरिएको थियो।