2004-02-15 - incident - Sindhuli district २०६०-११-०३ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-11844 अभिलेखालय सि. नं.: NCA-11844
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6367
- अ. नं.20
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:लाम्पनटार
- वार्ड नं.:3
- टोलको नाम:सिकारीडाडा
- पीडित विवरण
- पीडितको नाम:केशव विक (अजित)
- जन्म मिति:
- साल:2029
- महिना:12
- गते:05
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:हतपते
- वार्ड नं.:7
- टोल:माथिल्लो बङ्का
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:हतपते
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:वि क
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया सेक्रेटरी
- बाबुको नामतिर्थमान वश्वकर्मा
- आमाको नाम:बिन्दामाया बिश्वकर्मा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पार्वती वि क
- छोराको संख्या:3
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-03
- समय:05:00:00 AM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:लाम्पनटार
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनास्थलमै गाडेको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हतपते गाविस- ७ का माओवादी कार्यकर्ता अजित भनिने केशव विकलाई ०६० फागुन ३ गते विहानै लाम्पानटार ३ सिकारीडाडामा घर भित्र सुती रहेको बेला सेनाले घर घेरा हाली गोली हानी हत्या गरे। डरले आफूहरु लाश हेर्न पनि नगएको र हालसम्म काज कृया समेत डरले नगरेको पीडितकी आमा विन्दामाया विक र छोरा बिमल विकले बताए।