2004-02-14 - incident - Banke district २०६०-११-०२ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-11825 अभिलेखालय सि. नं.: NCA-11825
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.407
- अ. नं.166
- घटना भएको जिल्ला:बाँके
- गाविस:वैजापुर
- वार्ड नं.:2
- टोलको नाम:बेलासापुर
- पीडित विवरण
- पीडितको नाम:इन्द्रकुमारी थारु
- जन्म मिति:
- साल:2039
- महिना:02
- गते:24
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:वैजापुर
- वार्ड नं.:2
- टोल:वेलासपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:थारु
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामस्व. धर्म सिह थारु
- आमाको नाम:जैती थारु
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य अज्ञात
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-02
- समय:00:00:12 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:वैजापुर
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- वैजापुर नजिक राप्ती नदिमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके बैजापुर गाविस-२ की १७ वर्षीया इन्द्रकुमारी थारु घर नजिकैको राप्ति नदीमा वेवारिसे अवस्थामा फालिएको विष्फोटक पदार्थ घरमा ल्याएर खेलाउँने क्रममा ०६० फागुन २ गते दिउँसो विष्फोट भई मृत्यु भयो। नदीले बगाएका दाउरा लिन गएको अवस्थामा नदिको छेउमा वेवारिसे अवस्थामा भेटिएको विस्फोटक पदार्थ फलाम सम्झेर घरमा ल्याइ डेरीमा राख्ने क्रममा विस्फोट भएको थियो