2004-02-13 - incident - Sindhuli district २०६०-११-०१ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-11814 अभिलेखालय सि. नं.: NCA-11814
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9904
- अ. नं.129
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:तीनकन्या
- वार्ड नं.:0
- टोलको नाम:महाभारत जंगलमा
- पीडित विवरण
- पीडितको नाम:ज्ञानबहादुर रम्तेल
- जन्म मिति:
- साल:2028
- महिना:00
- गते:00
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:तीनकन्या
- वार्ड नं.:7
- टोल:कुभिण्डे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रम्तेल
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममंगलबहादुर रम्तेल
- आमाको नाम:अतिमाया रम्तेल
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मुक्ति धनमाया सार्की
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-11-01
- समय:04:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:तीनकन्या
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनास्थलमै गाडेको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तिनकन्या गाविस- ७ कुभिन्डेका ३२ बर्षीय ज्ञानवहादुर रम्तेल सार्कीलाई ०६० फागुन १ गते दिउँसो गाउमा सुँगुर काटी रहेको ठाउँबाट सेनाले माओवादीको आरोपमा गिरफ्तार गरी सोही गाविस- ६ र रानीचुरी गाविस- ९ को सिमानामा पर्ने महाभारत जंगलको सरस्वती दोवाटोमा लगी गोली हानी हत्या गरे। पीडित सर्वसाधारण थिए। उनको लाश मानवअधिकार कर्मी र पत्रकारको पहलमा घटनास्थलमै गाडियो।