2004-02-13 - incident - Sindhuli district २०६०-११-०१ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-11813 अभिलेखालय सि. नं.: NCA-11813

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9907
  • अ. नं.130
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:तीनकन्या
  • वार्ड नं.:9
  • टोलको नाम:रानीखोला
  • पीडित विवरण
  • पीडितको नाम:केदार मान विक
  • जन्म मिति:
  • साल:2026
  • महिना:01
  • गते:12
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:तीनकन्या
  • वार्ड नं.:9
  • टोल:रानीखोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विस्वकर्मा
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:पार्टी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पार्टी सदस्य
  • बाबुको नामस्व. जितबहादुर विक
  • आमाको नाम:स्व. चेतमाया व क
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गीता वि क
  • छोराको संख्या:1
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:५ स्कुल जान्छन १ जादैनन।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र रेडक्रस सोसाइटी
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-01
  • समय:08:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:तीनकन्या
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घर मुनी खोल्सामा सेनाले पुरी दिएका थिए।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तिनकन्या गाविस- ९ रानीखोलाका माओवादी कार्यकर्ता ३६ बर्षीय केदारमान विश्वकर्मालाई ०६० फागुन १ गते विहान आफ्नै घरमा खाना खाइरहेको अवस्थामा घर घेराहाली सादा पोसाकमा गएका सेनाले गोली हानी हत्या गरे। पीडितको लास सेनाले घरमुनिको खोल्सामा लगेर पुरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री