2004-02-13 - incident - Sindhuli district २०६०-११-०१ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-11812 अभिलेखालय सि. नं.: NCA-11812

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10023
  • अ. नं.140
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:क्यानेश्वर
  • वार्ड नं.:2
  • टोलको नाम:छ्याँगछ्यांगे दोभान
  • पीडित विवरण
  • पीडितको नाम:गीतामाया राई
  • जन्म मिति:
  • साल:2045
  • महिना:06
  • गते:15
  • उमेर:15
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:ढुङ्ग्रेखोला
  • वार्ड नं.:3
  • टोल:विलन्दी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:क्यानेश्वर
  • वार्ड नं.:4
  • टोल:कालिखोला
  • लिङ्ग:महिला
  • थर:राई
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सदस्य
  • बाबुको नामलालबहादुर राई
  • आमाको नाम:चन्द्रमाया राई
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • ढुङ्ग्रेखोला गाविस-३ विलन्दी, सर्लाही
  • मिति 2061-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • ढुङ्ग्रेखोला-३ मै मृतकका परिवार ज्यालादारी गरेर वसिरहेका
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-01
  • समय:12:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:क्यानेश्वर
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सेनाले घटनास्थलमै छाडेको र पछि माओवादीले त्यही खोल्सामा गाडेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ढुङ्ग्रेखोला गाविस-३ की माओवादी कार्यकर्ता १५ वर्षीय गीतामाया राईलाई ०६० फागुन १ गते दिउँसो सुरक्षाकर्मीले सिन्धुली जिल्ला क्यानेश्वर गाविस-२ स्थित छ्याँगछ्याँगे दोभानमा एक घरमा वसिरहेको अवस्थामा नियन्त्रणमा लिई कुटपिट गर्दै गोली हानी हत्या गरे। पीडितलाई सुरक्षाकर्मीले बलात्कार गरी गोली हानी हत्या गरेको माओवादीले बताए। पीडित माओवादी पार्टीमा लागेको आठौं दिनमा मारिएको परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री