2004-02-13 - incident - Kavre district २०६०-११-०१ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-11806 अभिलेखालय सि. नं.: NCA-11806

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5078
  • अ. नं.23
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पोखरी नारायणस्थान
  • वार्ड नं.:5
  • टोलको नाम:ठूलोगिम्दि
  • पीडित विवरण
  • पीडितको नाम:विक्रम लामा
  • जन्म मिति:
  • साल:2040
  • महिना:11
  • गते:03
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पोखरी नारायणस्थान
  • वार्ड नं.:8
  • टोल:गिम्दी
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पोखरी नारायणस्थान
  • वार्ड नं.:8
  • टोल:गिम्दी
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामगोकर्णको सहयोगी उच्च मावि
  • पद:बिद्यार्थी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले समथर्क
  • बाबुको नामउग्रध्वज लामा
  • आमाको नाम:दम्जी लामा
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शर्मिला लामा
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • धुलिखेल
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पत्नी शर्मीलालाइ परिवारले नहेरेको भनी धुलिखेलमा कोठा गरी बसेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-11-01
  • समय:00:01:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पोखरी नारायणस्थान
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • परिवारले लास नै नपाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पोखरीनारायणस्थान गाविस-८ का बिक्रम लामाको २०६० फागुन १ गते दिउँसो १ बजे सोही गाविस-५ मा सुरक्षाकर्मीले गोलीहानी हत्या गरे। माओवादीको आरोपमा मारिएका लामाको शब समेत परिवारलाई दिइएन। गोकर्णको सहयोगी उच्च माविमा १२ कक्षामा पढ्दै गरेका विक्रम सुत्केरी पत्नीलाई भेट्न २०६० माघ २४ गते घर आएका थिए। गाउँमा गएको वेला ससुराली गइ फर्किएपछि आमाको आज्ञाअनुसार भैसीको पैसा उठाउन त्यहीदिन विहान उनी गिम्दी गएका थिए। सादा पोसाकमा आएका सुरक्षाकर्मीले विक्रमको कुरा समेत नसुनि झापड र लात्ति हानेर डाँडाबाट गूल्टाइदिएको प्रत्यक्षदर्शीहरूले बताए। लास बाँसको झाङमा अड्केपछि दुइ गोली छाडेर माओवादी मारेको भन्दै लास गुल्टाउँदै खोलासम्म लगिएको प्रत्यक्षदर्शीले बताए। घटनापछि आक्रोसित गाउँलेहरू सदरमुकाम आएर लास माग्दै नाराजुलुस गरेपछि प्रशासनले मरेको फोटो उपलव्ध गरायो। सुरक्षाकर्मीहरूले बाँदर कुर्ने छाप्रोलाई अब्जरबेसन प्वाइन्ट भन्ठानी मृतकको कुरासमेत नसुनी मारेको स्थानियको दावी छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री