2004-02-12 - incident - Kavre district २०६०-१०-२९ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-11795 अभिलेखालय सि. नं.: NCA-11795

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:४६
  • पीडितको नाम र थर:रिना रसाइली र सभुद्रा चालैागाईं
  • ठेगाना:पोखरीचारैी गाविस वडा नं.- ३ र ४ काभ्रेपलाञ्चोक
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला काभ्रपेलाञ्चोक पोखरीचारैी गाविस वडा नं.- ४ बस्ने रीना रसाइली र सभुद्रा चौलागाइंर्को घरमा १२ फेवअ्रुरी, २००४ मा सादा पोसाकका सुरक्षाकर्मीहरूको एक समूहले घर घरेा हाली निजहरूलाई पक्राउ गरिसकेपछि हत्या गरेको, हत्या गर्नु पूर्व रीना रसाइलीलाई बलात्कारसमेत गरेको र उपरोक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही तथा पीडितका हकवालालाई कानुनबमोजिम क्षतिपूर्ति उपलव्ध गराउन आवश्यक पहल गरिदिन आयोगमा निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीलाई प्रचलित कानुनबमोजिम कारबाही तथा पीडित परिवारहरूलाई जनही रु.१,५०,०००/- क्षतिपूर्ति उपलव्ध गराइदिन श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६२/१/२८ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कायार्लयमा मिति २०६२/०२/२४ गते निर्णय कार्यान्वयनको लागि पठाइएको
  • कार्यान्वयनको स्थिति:अत्यधिक शक्तिको प्रयोगबाट मृत्यु भएको हुँदा मेजरको १ वर्ष बढवुा काटिएको, लेफ्टिनेन्टलाई ४ महिना जले सजाय तोकिएको र ३ वषर्सम्म बढुवा रोकिएको तथा दोषीलाई ४ महिना जेल पठाइएको भन्ने शाही नेपाली सेनाबाट जानकारी प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री