2004-02-12 - incident - Kavre district २०६०-१०-२९ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-11794 अभिलेखालय सि. नं.: NCA-11794

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9247
  • अ. नं.110
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:डाँडागाउँ
  • वार्ड नं.:9
  • टोलको नाम:जुरेभन्ज्याङ
  • पीडित विवरण
  • पीडितको नाम:कान्छा तामाङ (लक्की)
  • जन्म मिति:
  • साल:2029
  • महिना:06
  • गते:13
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कानपुरकालापानी
  • वार्ड नं.:7
  • टोल:कालिमाटी
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कानपुरकालापानी
  • वार्ड नं.:7
  • टोल:कालिमाटी
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:एरिया सहायक कमाण्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामबुद्धिमान मोत्तान
  • आमाको नाम:ठूलीमाँया मोत्तान
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-29
  • समय:00:04:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:डाँडागाउँ
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • परिवारले लास नै नपाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कानपुर गाविस ७ घर भएका कान्छा तामाङ (लक्की)को २०६० माघ २९ गते सेनाले गिरफ्तार गरी गोली हानी हत्या गऱयो। सादा पोशाकमा गएका सेनाले माओवादी साथीहरू कहाँ हुनुहन्छ भनेर सोधेपछि गाउँ जनसरकार उपप्रमुख पदमा रहेका चिलिम फर्के भनिने डाँडागाउँका लोकबहादुर सिङतानले लक्किलाई देखाइदिएका थिए। सेनाले लोकबहादुर सिङ्तानको पनि हत्या गर्यो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री