2004-02-12 - incident - Bara district २०६०-१०-२९ - घटना - बारा जिल्ला

Archive ref no: NCA-11788 अभिलेखालय सि. नं.: NCA-11788

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6347
  • अ. नं.36
  • घटना भएको जिल्ला:बारा
  • गाविस:रघुनाथपुर
  • वार्ड नं.:4
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:सुरेश राउत कुर्मी
  • जन्म मिति:
  • साल:2040
  • महिना:05
  • गते:00
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:रघुनाथपुर
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:रघुनाथपुर
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुर्मी
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नामसत्कार इँटा भट्टा बारा
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचिरंजीवी राउत
  • आमाको नाम:कमलदेवी राउत
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:श्रीकान्तीदेवी राउत
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)175000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बारा
  • गाविस:रघुनाथपुर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आफ्नै गाउँमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रघुनाथपुर गाविस ४ का २० वर्षीय सुरेश राउत कुर्मीको २०६० माघ २९ गते चिम्नी भट्टामा काम गरेर फर्किदा सेनाको घुमुवा टोलीले लघार्दै लगी आफ्नै घर दैलोमा माओवादी भनी गोली हानि हत्या गरेर लास गाउँको छेउमा गाडी गए। स्थानीय गाउँलेहरुले लास झिकेर कलैयामा विरोध प्रर्दशन गरेपछि निर्दोष रहेको र क्षतीपुर्ति दिने सहमति पछि लास गाउँमा लगेर सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री