2004-02-12 - incident - Bara district २०६०-१०-२९ - घटना - बारा जिल्ला

Archive ref no: NCA-11789 अभिलेखालय सि. नं.: NCA-11789

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6344
  • अ. नं.35
  • घटना भएको जिल्ला:बारा
  • गाविस:रघुनाथपुर
  • वार्ड नं.:4
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:किशोरी राउत
  • जन्म मिति:
  • साल:2031
  • महिना:10
  • गते:20
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:रघुनाथपुर
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:रघुनाथपुर
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राउत
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामसत्कार इँट्टा मठा बारा
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामराम भगत
  • आमाको नाम:कलावतीदेवी भगत
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:संगीतादेवी राउत
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)175000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बारा
  • गाविस:रघुनाथपुर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आफ्नै गाउँमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रघुनाथपुर गाविस ४ का २९ वर्षीय किशोरी राउतको २०६० माघ १० गते सोही स्थान नजिक चिम्नी भट्टामा काम गरेर फर्किदा सेनाको घुमुवा टोलीले लघार्दै लगी आफ्नै घर दैलोमा माओवादी भनी गोली हानी हत्या गरेर लास गाउँको छेउमा गाडी गएको। स्थानीय गाउँलेले लास झिकी कलैयामा विरोध प्रर्दशन गरेपछि निर्दोष रहेको र क्षतिपुर्ति दिने सहमतिपछि लास गाउँमा लगेर सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री