2004-02-11 - incident - Kavre district २०६०-१०-२८ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-11779 अभिलेखालय सि. नं.: NCA-11779

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.11391
  • अ. नं.15
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खार्पाचोक
  • वार्ड नं.:1
  • टोलको नाम:स्याउले
  • पीडित विवरण
  • पीडितको नाम:लिलाराज ठकुरी
  • जन्म मिति:
  • साल:2042
  • महिना:03
  • गते:21
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मंगलटार
  • वार्ड नं.:8
  • टोल:रजवास
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मंगलटार
  • वार्ड नं.:8
  • टोल:रजवास
  • लिङ्ग:पुरुष
  • थर:ठकुरी
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसर्वसाधारण
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामटिकाबहादुर ज्यू ठकुरी
  • आमाको नाम:चमेली शाह
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-28
  • समय:00:12:30 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खार्पाचोक
  • वार्ड नं.:1
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मंगलटार गाविस ८ का लीलाराज ठकुरीको २०६० माघ २८ गते माओवादीले थापेको बिद्युतिय धरापमा परि दुबै आँखा गुमेका छन्। बन्दको पूर्बसन्ध्यामा माओवादीहरूले तुल र रोडसाइड बम राखी यातायात बन्द गरेको बेला सुरक्षाकर्मी र सर्बसाधारण ग. १ ख. ३५९ को यात्रुबाहक बसमा अगाडी बढ्दा एम्बुसमा परेर घाइते भएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री