2004-02-11 - incident - Kavre district २०६०-१०-२८ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-11776 अभिलेखालय सि. नं.: NCA-11776

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.8094
  • अ. नं.47
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खार्पाचोक
  • वार्ड नं.:1
  • टोलको नाम:स्याउले
  • पीडित विवरण
  • पीडितको नाम:कुमार हमाल
  • जन्म मिति:
  • साल:2036
  • महिना:05
  • गते:12
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:वाल्टिङ
  • वार्ड नं.:2
  • टोल:बतासे
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:वाल्टिङ
  • वार्ड नं.:2
  • टोल:बतासे
  • लिङ्ग:पुरुष
  • थर:हमाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसर्वसाधारण
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामकृष्णबहादुर हमाल
  • आमाको नाम:शान्तिकुमारी हमाल
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:फुलमाला हमाल
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:अध्ययनमा
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-28
  • समय:00:12:30 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खार्पाचोक
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वाल्टिङ गाविस २ बतासेका कुमार हमालको २०६० माघ २८ गते दिउसो साढे १२ बजे खार्पाचोक गाविस १ स्याउलेबजार नजिकै माओवादीले थापेको बिद्युतिय धरापमा परि मृत्यु भयो। माओवादीले आयोजना गरेको बन्दको अघिल्लोदिन भएको सो घटनामा सातजना सर्बसाधारणको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री