2004-02-11 - incident - Bara district २०६०-१०-२८ - घटना - बारा जिल्ला
Archive ref no: NCA-11770 अभिलेखालय सि. नं.: NCA-11770
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9951
- अ. नं.70
- घटना भएको जिल्ला:बारा
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:खजुरिया
- पीडित विवरण
- पीडितको नाम:शम्भु पौडेल
- जन्म मिति:
- साल:2018
- महिना:01
- गते:00
- उमेर:42
- स्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:35
- टोल:सहिद संम्भुमार्ग
- अस्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:35
- टोल:सहिद सम्भुमार्ग
- लिङ्ग:पुरुष
- थर:पौडेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:ट्रड यूनियन महासंघका केन्द्रिय उपाध्यक्ष
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामनरप्रसाद पौडेल
- आमाको नाम:गंगादेवी पौडेल
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रञ्जना पौडेल
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:राजनीति
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-10-28
- समय:04:45:00 PM
- घटनास्थल
- जिल्ला:बारा
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काठमाडौ मनपा-३५ निवासी ४२ वर्षीय शम्भु पौडेललाई २०६० माघ २८ गते बारा जिल्लाको खजुरिया भन्ने ठाउँमा वसेको अवस्थामा सेनाले घेरा हालेर नियन्त्रणमा लिई रुखको फेदमा लगेर गोली हानी हत्या गरे।