2004-02-09 - incident - Rautahat district २०६०-१०-२६ - घटना - रौतहट जिल्ला

Archive ref no: NCA-11764 अभिलेखालय सि. नं.: NCA-11764

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10352
  • अ. नं.38
  • घटना भएको जिल्ला:रौतहट
  • गाविस:जेठरहिया
  • वार्ड नं.:8
  • टोलको नाम:सुकदेव चोक
  • पीडित विवरण
  • पीडितको नाम:अच्छेलाल साह
  • जन्म मिति:
  • साल:2022
  • महिना:00
  • गते:00
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:जेठरहिया
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:जेठरहिया
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:साह
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, सेल कमिटी सदस्य
  • बाबुको नामभिखा साह
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रौतहट
  • गाविस:जेठरहिया
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जेठरहिया गाविस-८ निवासी ३८ वर्षीय अच्छेलाल साहको गौर चन्द्रनिगाहापुर सडक खण्ड अन्तर्गत जेठरहिया गाविस सुकदेव चोक भन्दा दक्षिणतर्फ सुरक्षाकर्मीलाई लक्षित गर्दै विद्युतीय धराप थापी रहेको अवस्थामा सुरक्षाकर्मीले देखेर गोली हानी हत्या गरेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री