2004-02-09 - incident - Kanchanpur district २०६०-१०-२६ - घटना - कञ्चनपुर जिल्ला

Archive ref no: NCA-11755 अभिलेखालय सि. नं.: NCA-11755

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1738
  • अ. नं.5
  • घटना भएको जिल्ला:कञ्चनपुर
  • गाविस:महेन्द्रनगर नपा
  • वार्ड नं.:4
  • टोलको नाम:ट्राफिकचोक
  • पीडित विवरण
  • पीडितको नाम:बलबहादुर थापा
  • जन्म मिति:
  • साल:2035
  • महिना:09
  • गते:06
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:वेसीशहर
  • वार्ड नं.:5
  • टोल:साम्दी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नाममहेन्द्रनगर प्रहरी चौकी
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलाल बहादुर थापा
  • आमाको नाम:गोमा थापा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनमाया थापा
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासन
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-26
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:वेसीशहर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • लमजुङ बेसीशहर मस्यांदी नदीमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बेशीसहर गाविस-५ निवासी प्रहरी जवान बलबहादुर थापाको २०६० माघ २६ गते कन्चनपुर जिल्लाको महेन्द्रनपा को ट्राफिक चोकमा एमाओवादीले थापेको विद्युतिय धरापमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री