2004-02-08 - incident - Sindhuli district २०६०-१०-२५ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-11753 अभिलेखालय सि. नं.: NCA-11753

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१९२
  • पीडितको नाम र थर:हिरा बहादुर मगर
  • ठेगाना:सिन्धुली जिल्ला रानीचुरी- ९
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला सिन्धुली रानीचुरी गाविस वडा नं.- ९ बस्ने अन्दाजी वर्ष ५५ को हीराबहादुरमगरलाई मिति २०६०/१०/२५ गते पक्राउ गरी गैरन्यायिक तरिकाले मारेको भन्ने उजुरी
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:ने.क.पा.(माओवादी)मा सलंग्न भएको आशङ्कामा निज हीराबहादुर मगरलाई सुरक्षाकर्मीले आफ्नो कब्जामा रहेको अवस्थामा मारेकोद ेिखदँा घटनामा संलग्न दोषीको अनुसन्धान गरी पहिचान गरी फौजदारी अभियोगमा कानुनबमोजिम कारबाही गर्न र मृतकका परिवारलाई भरणपोषणको लागि क्षतिपूर्ति रु. ३,००,०००/- उपलब्ध गराई मृतकका नाबालक छोराछोरीको पठनपाठनको नि:शुल्क व्यवस्था गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६५/४/२३ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं. १४८० सरंक्षण ७३४ मिति २०६५/९/१ मा प्र.म.म.प.को कार्यालय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको २०६५/५/१८ को निर्णयानुसार रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री