2004-02-08 - incident - Sindhuli district २०६०-१०-२५ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-11752 अभिलेखालय सि. नं.: NCA-11752

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6152
  • अ. नं.5
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:वालाजोर
  • वार्ड नं.:0
  • टोलको नाम:पुवाखोला दोभान
  • पीडित विवरण
  • पीडितको नाम:हिराबहादुर मग्राती मगर
  • जन्म मिति:
  • साल:2008
  • महिना:09
  • गते:01
  • उमेर:52
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:रानिचुरी
  • वार्ड नं.:9
  • टोल:कवासे
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:रानिचुरी
  • वार्ड नं.:9
  • टोल:कवासे
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता गाउँ जनसरकार प्रमुख
  • बाबुको नामधनबहादुर मग्राती मगर
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रत्नमाया मग्राती मगर
  • छोराको संख्या:6
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या12
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:२ छोरा मजदुरी
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-25
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:वालाजोर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पुवाखोला दोभान बालाजोर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रानीचुरी गाविस- ९ का ५२ वर्षीय हिराबहादुर मग्राती मगरलाई ०६० माघ २५ गते विहान ५ बजे तिर सिन्धुलीमाढीबाट गएको सुरक्षाफौजको टोलीले घरमा सुतिरहेको ठाउँबाट गिरफ्तार गरि बिभिन्न गाउ घुमाउदै वालाजोर गाविसमा पर्ने पुवाखोलाको दोभानमा लगी गोली हानी हत्या गरेका थिए। लाशलाई केही माथी पाखामा लगी सानो खाल्डो खनेर हाली सेउला र ढुङगाले छोपेर प्रहरी हिडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री