2004-02-08 - incident - Kaski district २०६०-१०-२५ - घटना - कास्की जिल्ला
Archive ref no: NCA-11745 अभिलेखालय सि. नं.: NCA-11745
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.975
- अ. नं.58
- घटना भएको जिल्ला:कास्की
- गाविस:ल्वाङघलेल
- वार्ड नं.:4
- टोलको नाम:पौखोला
- पीडित विवरण
- पीडितको नाम:सूर्यबहादुर बिक
- जन्म मिति:
- साल:2040
- महिना:06
- गते:22
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:रिभान
- वार्ड नं.:7
- टोल:हुम्दी डाँडागाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:रिभान
- वार्ड नं.:7
- टोल:हुम्दी डाँडागाउँ
- लिङ्ग:पुरुष
- थर:विक
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी, सदस्य
- बाबुको नामदेवानसिं विक
- आमाको नाम:मीठु विक
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-10-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कास्की
- गाविस:ल्वाङघलेल
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भएन
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- ल्वाङघलेल गाविस-४ पौखोला सेनाले खाल्टो खनी गाडेका थिए।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रिभान गाविस-७ निवासी अनेरास्ववियु क्रान्तिकारीका सदस्य सूर्यबहादुर विकलाई संगठनको कामको सिलसिलामा ल्वाङघलेल गाविस-४ को घलेल गाउँमा सुतिरहेको बेला नेपाली सेनाले ०६० माघ २५ गते गिरफ्तार गरी सोही दिन राति गोली हानी हत्या गरे। उनी पृथ्वीनारायण क्याम्पसमा आईए पढदै गर्दा अखिल क्रान्तिकारीमा ०५९ साल देखि आवद्ध भइ भूमिगत भएका थिए। घटनाको खवर रेडियो नेपालबाट पीडित परिवारले थाहा पाएका थिए। असुरक्षाका कारण पीडित परिवारले लासको दाहसंस्कार गर्न भने पाएनन्।