2004-02-07 - incident - Nawalparasi district २०६०-१०-२४ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-11740 अभिलेखालय सि. नं.: NCA-11740

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5604
  • अ. नं.38
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:वेणीमणिपुर
  • वार्ड नं.:6
  • टोलको नाम:वगैचा
  • पीडित विवरण
  • पीडितको नाम:रेशमलाला भुसाल
  • जन्म मिति:
  • साल:2014
  • महिना:06
  • गते:00
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:शिवमन्दिर
  • वार्ड नं.:8
  • टोल:कोइला पानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भुसाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपमा माओवादी एरिया कमाण्डर
  • बाबुको नामलक्ष्मण भुसाल
  • आमाको नाम:भगवती भुसाल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शीवकुमारी भुसाल
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-10-24
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:वेणीमणिपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास प्रात्त नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिवमन्दिर गाविस -८ घर भएका नेकपा माओवादीका एरिया कमाण्डर ४६ वर्षीय रेशमलाल भुसालको ०६० माघ २४ गते शाही नेपाली सेनाले गिरफ्तार गरी दिनभर कब्जामा राखेर साँझ नजिकको जंगलमा पुर्याई गोली हानि हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री