2004-02-05 - incident - Makwanpur district २०६०-१०-२२ - घटना - मकवानपुर जिल्ला
Archive ref no: NCA-11722 अभिलेखालय सि. नं.: NCA-11722
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3115
- अ. नं.87
- घटना भएको जिल्ला:मकवानपुर
- गाविस:हाँडीखोला
- वार्ड नं.:4
- टोलको नाम:भिमान
- पीडित विवरण
- पीडितको नाम:लीला कुमारी तिरुवा (गीता)
- जन्म मिति:
- साल:2043
- महिना:05
- गते:10
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:बसामाडी
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:बसामाडी
- वार्ड नं.:2
- टोल:
- लिङ्ग:महिला
- थर:तिरुवा
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
- बाबुको नामहर्क वहादुर तिरुवा
- आमाको नाम:विन्दुमाया तिरुवा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:स्थानीय प्रशासन मार्फत
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-10-22
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:मकवानपुर
- गाविस:हाँडीखोला
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- भिमानको खोल्सामा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बसामाडी गाविस २ की १७ बर्षीय लिला कमारी तिरुवा गीताको ०६० माघ २२ गते हाडीखोला गाविस ४ भीमानमा बास बसेको घरमा सुरक्षाफौजले घेरा हालेर नियन्त्रणमा लिई गोली हानेर हत्या गरेका थिए। सुरक्षाफौजले अन्य माओवादी कार्यकर्तालाई पनि सो घटनामा नियन्त्रणमा लिइ सामूहिक हत्या गरेको थियो।